शिखर इन्स्योरेन्सले कमायो ३७ करोड ५८ लाख, रतिसेयर आम्दानी ४५ रुपैयाँ ९७ पैसा

<p>काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ३७ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३० करोड ६६ लाख रुपैयाँ नाफा गरेको थियो । यस कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ७६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी [&hellip;]</p>

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा ३७ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३० करोड ६६ लाख रुपैयाँ नाफा गरेको थियो ।

यस कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ७६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

शिखर इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ८१ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ३० करोड रुपैयाँ छ । कम्पनीको बीमा कोष ६४ करोड ६२ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ९७ पैसा छ । यसको प्रति सेयर नेटवर्थ २२० रुपैयाँ ६ पैसा रहेको छ ।सेयर नेटवर्थ २२० रुपैयाँ ६ पैसा रहेको छ ।

Share News