बैंक अफ काठमाण्डू र लाइफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकासुरेन्स सम्झौता

<p>काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता भए बमोजिम जीवन तरङ्ग र जीवन आनन्द प्लान सेवा उपलब्ध गराइने भएको छ । साथै, यस सम्झौताद्वारा बैंक अफ काठमाण्डूका ग्राहकवर्गले नजिकैको शाखा कार्यलयबाट सजिलै जीवन बीमा सेवा लिन एवम् जीवन बीमा प्रिमियम [&hellip;]</p>

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता भए बमोजिम जीवन तरङ्ग र जीवन आनन्द प्लान सेवा उपलब्ध गराइने भएको छ ।

साथै, यस सम्झौताद्वारा बैंक अफ काठमाण्डूका ग्राहकवर्गले नजिकैको शाखा कार्यलयबाट सजिलै जीवन बीमा सेवा लिन एवम् जीवन बीमा प्रिमियम तिर्न सक्नेछन् ।

Share News