नाच्न गाउन सिपालु जमुना तीज गीत नेपाली बजारमा

<p>काठमाडौं । नेपाली महिलाहरूको पर्व हरितालिका तीजको अवसर पारेर निमिसा त्रिपाठि र नरेश बि सिले नाच्न गाउन सिपालु जमुना गिति संग्रह  बजारमा ल्याएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस &#8220;धुवा सरि फैलेछ कुरोत, यता तिर्खा लागेको धेरै भो &#8220;भन्ने गीतबाट चर्चा कमाएका गीतकार यादब लम्सालले तीज गित लेखेका हुन् । संगीत नरेश बि.सिले भरेका [&hellip;]</p>

काठमाडौं । नेपाली महिलाहरूको पर्व हरितालिका तीजको अवसर पारेर निमिसा त्रिपाठि र नरेश बि सिले नाच्न गाउन सिपालु जमुना गिति संग्रह  बजारमा ल्याएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

“धुवा सरि फैलेछ कुरोत, यता तिर्खा लागेको धेरै भो “भन्ने गीतबाट चर्चा कमाएका गीतकार यादब लम्सालले तीज गित लेखेका हुन् ।

संगीत नरेश बि.सिले भरेका छ्न भने स्वोर निमिशा त्रिपाठी र नरेश बि सि उनी आफैं रहेका छन् । धुर्ब हिमाली र अन्जली अधिकारिको अभिनय रहेको गीतमा डिजिटल प्राली को प्रस्तुति म्युजिक नेपाल बाट बजारमा आएको छ ।

 

Share News