३३ किलो सुन तस्करीका अाराेपित, सुन बेचेकै पैसा दिएर धरौटीमा छुटे

<p>काठमाडौं । बहुचर्चित ३३ किलो सुन तस्करीका मुख्य आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध सरकारी वकिल पुनरावेदन गएका छन् । सुन तस्करीमा संलग्न अरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३३ जनाविरुद्ध मुद्धा चलाएकामा१२ जनालई पक्राउ नै गरेर बुझाएको थियो, जसमध्ये नौजना धरौटीमा छुटिसकेका छन् । फरार भनिएका अरु कोहि पनि अदालतमा हाजिर भएर धरौटी [&hellip;]</p>

काठमाडौं । बहुचर्चित ३३ किलो सुन तस्करीका मुख्य आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको निर्णयविरुद्ध सरकारी वकिल पुनरावेदन गएका छन् ।

सुन तस्करीमा संलग्न अरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३३ जनाविरुद्ध मुद्धा चलाएकामा१२ जनालई पक्राउ नै गरेर बुझाएको थियो, जसमध्ये नौजना धरौटीमा छुटिसकेका छन् ।

फरार भनिएका अरु कोहि पनि अदालतमा हाजिर भएर धरौटी आदेशमा छुटिसकेको र केहीले छुट्ने आदेश पाईसकेको श्रोतले बतायो ।

काठमाडौं जिल्ला अदालतका न्यायधिश दिपेन्दै
अधिकारी र न्यायाधिश राजुकुमार खतिवडाले फरफरक मितिमा यो मुद्दामा प्रतिवादिमाथि थुनछेक आदेश गरेका थिए । कान्तिपुर दैनिकबाट ।

Share News