महँगो मेसिन किन्दै वीर, अनियमितताको आंशका

<p>काठमाडौं । देशको सबैभन्दा पुरानो सरकारी अस्पताल वीरले करिब ४२ करोड रुपैयाँमा रेडियोथेरापी मेसिन किन्ने योजना बनाएको छ । विज्ञका अनुसार क्यान्सर उपचारमा प्रयोग हुने यस्ता मेसिन यति नै मुल्यमा तीनवटा खरिद गर्न सकिन्छ । तीन बर्षअघि पनि वीर अस्पतालले ६ करोड रुपैयाँ पर्ने रेडियोथेरापी मेसिन ११ करोड ८० लाख रुपैयाँमा किन्न कोसिस गेको थियो [&hellip;]</p>

काठमाडौं । देशको सबैभन्दा पुरानो सरकारी अस्पताल वीरले करिब ४२ करोड रुपैयाँमा रेडियोथेरापी मेसिन किन्ने योजना बनाएको छ ।

विज्ञका अनुसार क्यान्सर उपचारमा प्रयोग हुने यस्ता मेसिन यति नै मुल्यमा तीनवटा खरिद गर्न सकिन्छ ।

तीन बर्षअघि पनि वीर अस्पतालले ६ करोड रुपैयाँ पर्ने रेडियोथेरापी मेसिन ११ करोड ८० लाख रुपैयाँमा किन्न कोसिस गेको थियो ।

खरिद प्रक्रियमा भएको अनियमितता मिडियामार्फत सार्वजनिक भएपछि उक्त प्रक्रिया नै रोकिएको थियो ।

दुई वर्षभित्र रेडियो थेरापी किन्ने यो चौथौ प्रयास हो । नागरिक दैनिकबाट।

Share News