मतदाता नामावलीमा शेरबहादुर देउवाको नाम लहरै ९ वटा, असली देउवा छुट्याउँने कसरी ?

<p>काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्ने डडेल्धुरा गाविस १ असिग्राम मावि रुवाखोला केन्द्रमा उनको नाम भएका ९ जना मतदाता पाइएका छन् । निर्वाचन आयोगको मतदाता नामावलीमा प्रधानमन्त्रीको नामसँग मिल्ने यति धेरै देउवा देखिएका हुन् ।  असली प्रधानमन्त्री देउवाका पिताको नाम प्रसादसिंह देउवा हो । अन्य देउवा भने उहाँको नामसँग मिल्ने देउवा मात्रै हुन् । [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्ने डडेल्धुरा गाविस १ असिग्राम मावि रुवाखोला केन्द्रमा उनको नाम भएका ९ जना मतदाता पाइएका छन् ।

निर्वाचन आयोगको मतदाता नामावलीमा प्रधानमन्त्रीको नामसँग मिल्ने यति धेरै देउवा देखिएका हुन् ।  असली प्रधानमन्त्री देउवाका पिताको नाम प्रसादसिंह देउवा हो । अन्य देउवा भने उहाँको नामसँग मिल्ने देउवा मात्रै हुन् ।

असली देउवा अर्थात प्रधानमन्त्रीको नाम छुट्याउन भने उनको नागरिकता नम्बर ३५५३४६१ र उनको बाबु प्रसादसिंह देउवा नै हेर्नुपर्छ । नेपाल समाचारपत्र दैनिकबाट ।

Share News