बाँदर विरुद्ध सडक आन्दोलन, बाँदर आतंक नियन्त्रण गराउन माग

<p>धादिङ । जिन्दावाद र मुर्दावादका नारा अनेकन नारा घन्किने गरेको सदरमुकाम घादिङवेसीमा बुधबार भने अनौठो दृश्य देखियो । दृश्य देख्नेहरुहरुे सुरुमा त भउ नै पाएनन्, के को नारावाजी भईरहको छ भनेर । टन्टलापुर घाममा भईरहेको चर्को नारावाजी सुनेर सदरमुकामवासी अनौठो मान्दै हेरिरहे । आन्दोलनकारी भने हात हातमा च्यातिएको मकैको बोट, खोया र घोगा लिएर उफ्रि [&hellip;]</p>

धादिङ । जिन्दावाद र मुर्दावादका नारा अनेकन नारा घन्किने गरेको सदरमुकाम घादिङवेसीमा बुधबार भने अनौठो दृश्य देखियो ।

दृश्य देख्नेहरुहरुे सुरुमा त भउ नै पाएनन्, के को नारावाजी भईरहको छ भनेर ।

टन्टलापुर घाममा भईरहेको चर्को नारावाजी सुनेर सदरमुकामवासी अनौठो मान्दै हेरिरहे ।

आन्दोलनकारी भने हात हातमा च्यातिएको मकैको बोट, खोया र घोगा लिएर उफ्रि उफ्रि नारावाजी गर्दै थिए ।

अखिर रहेछ नारावाजी विरुद्धको आन्दोलन,

वाँदरपिडित किानहरुले बाँदरविरुद्धको आन्दोलन गरेका हुन् ।

मकैले च्यातिदिएको मकैको हरियो घोगाको माला, खोया र च्यातिएको मकैको घोगा लिएर ३० देखि ३५ जना किसान चर्का चर्की नारा पनि लगाउँदै थिए । गरिव किसानलाई क्षतिपूर्ति दे । उनिहरुले बाँदर आतंक बन्द गरिदिन पनि जिल्ला सदरमुकामसमक्ष माग गरेका छन् । कारोबार दैनिकबाट ।

Share News