गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा पौडेल र सुवेदी नियुक्त

<p>काठमाडौं । गुराँस लाइफ इन्स्योरेनस कम्पनीको सञ्चालकमा मेघराज पौडेल र शम्भुप्रसाद सुवेदी नियुक्त भएका छन् । जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले उनीहरुलाई सञ्चालकमा नियुक्त गरेको हो । दुई जना नयाँ सञ्चालक आएपछि कम्पनीको सञ्चालक समिति ७ जनाको भएको छ ।</p>

काठमाडौं । गुराँस लाइफ इन्स्योरेनस कम्पनीको सञ्चालकमा मेघराज पौडेल र शम्भुप्रसाद सुवेदी नियुक्त भएका छन् । जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले उनीहरुलाई सञ्चालकमा नियुक्त गरेको हो । दुई जना नयाँ सञ्चालक आएपछि कम्पनीको सञ्चालक समिति ७ जनाको भएको छ ।

Share News