ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यञ्जनकारको उम्मेदवारी

<p>काठमाडौं । ललितपुर महानगरपालिकामा एमालेले हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाएको छ । ब्यञ्जनकार ललितपुर एमालेका अध्यक्ष समेत हुन् । उप मेयरमा भने राप्रपाकी  सुकमाया लामालाई उम्मेदवार बनाउने निर्णय भएको हो ।काठमाडौं र ललितपुर उपमहानगरपालिकामा एमाले र राप्रपाले तालमेल गरेका छन् । दुबै महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर लिने सहमति भएको हो । व्यञ्जनकारले मेयरको उम्मेदवारी [&hellip;]</p>

काठमाडौं । ललितपुर महानगरपालिकामा एमालेले हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाएको छ । ब्यञ्जनकार ललितपुर एमालेका अध्यक्ष समेत हुन् ।

उप मेयरमा भने राप्रपाकी  सुकमाया लामालाई उम्मेदवार बनाउने निर्णय भएको हो ।काठमाडौं र ललितपुर उपमहानगरपालिकामा एमाले र राप्रपाले तालमेल गरेका छन् । दुबै महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर लिने सहमति भएको हो ।

व्यञ्जनकारले मेयरको उम्मेदवारी दर्ता गरिसकेका छन् । एमाले नेता रघुजी पन्तसहितको टोलीले बाजागाजासहित जिल्ला निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

Share News