साना घरायसी समान अब सिजी डिजिटल र एलजी सपमा

<p>काठमाडौं । अब सिजी डिजिटल र एलजीका सोरुमहरुमा पनि घरायसी समा पाइने भएको छ । उपभोक्ताहरुको मागलाई ध्यानमा राखेर बिभिन्न कम्पनीका साना घरायसी समान उपलब्ध गराउन लागेको हो । उपभोक्ताहरुले देशैभर रहेका सिजी डिजिटल र एलजी सपहरुबाट साना घरायसी समानहरु खरिद गर्न सक्नेछन् । सिजी, पिजिओन लगायतका अन्तराष्ट्रिय ब्राण्डका समान ती शोरुमहरुमा उपलब्ध हुनेछन् । [&hellip;]</p>

काठमाडौं । अब सिजी डिजिटल र एलजीका सोरुमहरुमा पनि घरायसी समा पाइने भएको छ । उपभोक्ताहरुको मागलाई ध्यानमा राखेर बिभिन्न कम्पनीका साना घरायसी समान उपलब्ध गराउन लागेको हो । उपभोक्ताहरुले देशैभर रहेका सिजी डिजिटल र एलजी सपहरुबाट साना घरायसी समानहरु खरिद गर्न सक्नेछन् ।

सिजी, पिजिओन लगायतका अन्तराष्ट्रिय ब्राण्डका समान ती शोरुमहरुमा उपलब्ध हुनेछन् । बिशेषगरि भान्छामा प्रयोग हुने ग्यास चुल्यो, प्रेसर कुकर, राइस कुकर, चप बोर्ड, चक्कु, लगायतका साना घरेलु समान खरिद गर्न सकिने दुबै कम्पनीले जनाएका छन् ।

Share News