भोली रिद्धि सिद्धिमा गहना किन्दा भारी छुट

<p>काठमाडौं । न्युरोडको बिशाल बजारमा रहेको रिद्धि सिद्धि ज्वेलर्सले बैशाख १५ गते(भोली) गहना खरिदमा भारी छुट दिने भएको छ । रिद्धि सिद्धिले विगतमा १० बर्षदेखि बैशाख १५ गते अर्थात अक्षय तृतियाका दिन सुन चथा हिराको गहना खरिदमा भारी छुट दिँदै आएको थियो । अक्षय तृतियाको दिनलाई नेपालीहरुले घरमा सुन चाँदीका गहना भित्र्याउने पवित्र अवसरका रुपमा लिँदै [&hellip;]</p>

काठमाडौं । न्युरोडको बिशाल बजारमा रहेको रिद्धि सिद्धि ज्वेलर्सले बैशाख १५ गते(भोली) गहना खरिदमा भारी छुट दिने भएको छ । रिद्धि सिद्धिले विगतमा १० बर्षदेखि बैशाख १५ गते अर्थात अक्षय तृतियाका दिन सुन चथा हिराको गहना खरिदमा भारी छुट दिँदै आएको थियो ।

अक्षय तृतियाको दिनलाई नेपालीहरुले घरमा सुन चाँदीका गहना भित्र्याउने पवित्र अवसरका रुपमा लिँदै आएको ज्वेलर्सले बताएको छ ।
रिद्धि सिद्धि ज्वेलर्स नेपालकै पहिलो आइएसओ ९००१ः२००८ प्राप्त सुन तथा हिराको पसल हो ।

ज्वेलर्सका सञ्चालक नरेन्द्र कुमार गुप्ताले अक्षय तृतियालाई बिशेष पर्वका रुपमा मनाउँदै आएको र सोही अवसरमा उपभोक्तालाई छुट सुबिधा उपलब्ध गराएको बताए ।

Share News