भोली काँग्रेसको घोषणा पत्र आउँदै, के ल्याउँदैछ काँग्रेसले स्थानिय तहका लागि ?

<p>काठमाडौं । नेपाली कांग्रेसले मंगलबार स्थानिय तहको निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । काँग्रेसले पार्टी केन्द्रिय कार्यालय सानेपाबाट आसन्न निर्वाचनका लागि आफ्नो घोषणा पत्र सार्वजनिक गर्न लागेको हो । पार्टी सभापति शेर बहादुर देउवाले घोषणा पत्र सार्वजनिक गर्नेछन् । काँग्रेसले अपरान्ह३ बजे भब्य कार्यक्रम मार्फत स्थानिय तहको निर्वाचनमा आफ्नो पार्टीलाई जिताउन [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसले मंगलबार स्थानिय तहको निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । काँग्रेसले पार्टी केन्द्रिय कार्यालय सानेपाबाट आसन्न निर्वाचनका लागि आफ्नो घोषणा पत्र सार्वजनिक गर्न लागेको हो ।

पार्टी सभापति शेर बहादुर देउवाले घोषणा पत्र सार्वजनिक गर्नेछन् । काँग्रेसले अपरान्ह३ बजे भब्य कार्यक्रम मार्फत स्थानिय तहको निर्वाचनमा आफ्नो पार्टीलाई जिताउन अपिल गर्दै घोषणा पत्र सार्वजनिक गर्न लागेको काँग्रेसका मुख्य सपिच कृष्ण प्रसाद पौडेलले जानकारी दिएका हुन् ।

Share News