एलजी टिभीको व्यापारमा उल्लेख्य वृद्धि

<p>काठमाडौं । एलजी ब्राण्डले नयाँ वर्ष २०७४ को शुभ अवसरमा ‘सेलिब्रेट न्यिु एयर लाइक नेभर बिफोर’ भन्ने नयाँ योजना बजारमा ल्याएको थियो । यस योजना संगै एलजी टिभी ४९ इन्च, ५५ इन्च र सो भन्दा भन्दा माथीको व्यापार व्यापक रुपमा वृद्धि भएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले विभिन्न किसिमका आकर्षक उपहार तथा छुट पनि [&hellip;]</p>

काठमाडौं । एलजी ब्राण्डले नयाँ वर्ष २०७४ को शुभ अवसरमा ‘सेलिब्रेट न्यिु एयर लाइक नेभर बिफोर’ भन्ने नयाँ योजना बजारमा ल्याएको थियो । यस योजना संगै एलजी टिभी ४९ इन्च, ५५ इन्च र सो भन्दा भन्दा माथीको व्यापार व्यापक रुपमा वृद्धि भएको छ ।

यो योजना अन्तर्गत ग्राहकहरुले विभिन्न किसिमका आकर्षक उपहार तथा छुट पनि प्राप्त गर्न सक्ने कुरा कम्पनि ले जनाएको छ ।

Share News