उपत्यकामा नयाँ सहर, तीन जिल्लामै व्यवस्थित सहर बनाउन अध्ययन

<p>काठमाडौ‌ । सरकारले उपत्यकाका प्रमुख तीनै जिल्लामा व्यवस्थित सहरको सम्भाव्यता अध्ययन गर्ने भएको छ । अध्ययन सम्बन्धी सरकारी योजनामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समेटिएका छन्। उपत्यकाका तीन वटै जिल्लामा नयाँ सहरी विकास क्षेत्र बनाउन सम्भाव्यता अध्ययन आर्थिक वर्ष २०७३/७४ को योजना अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणले सो कार्य थाल्ने भएको हो। प्राधिकरणका प्रवक्ता केशव [&hellip;]</p>

काठमाडौ‌ । सरकारले उपत्यकाका प्रमुख तीनै जिल्लामा व्यवस्थित सहरको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

अध्ययन सम्बन्धी सरकारी योजनामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समेटिएका छन्।

उपत्यकाका तीन वटै जिल्लामा नयाँ सहरी विकास क्षेत्र बनाउन सम्भाव्यता अध्ययन आर्थिक वर्ष २०७३/७४ को योजना अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणले सो कार्य थाल्ने भएको हो।

प्राधिकरणका प्रवक्ता केशव प्रसाद न्यौपानलेले आठमाडौंमा ५ हजार ८ हेक्टर (१ लाख रोपनी), ललितुरमा ५ सय हेक्टर (१० हजार रोपनी), र भक्तपुरमा ५ सय हेक्टर क्षेत्रफलमा व्यवस्थित सहीकरणको विस्तृत परियोजना रिपोर्ट (डिपीआर) तयार हुन लागेको जानकारी दिए । नागरिक दैनिकबाट ।

Share News