जिल्ला नगरको उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी

<p>काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला नगर तर्फको उपाध्यक्ष पदमा प्रमोद श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले उपाध्यक्षका अर्का उम्मेदवार दिनेश श्रेष्ठलाई पराजित गरेका हुन् । प्रमोद श्रेष्ठले ५५ मत ल्याएर निर्वाचन जित्दा दिनेश श्रेष्ठले ४८ मत मात्रै पाएका छन् । बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समूहबाट प्रमोद श्रेष्ठले चुनाव जितेका हुन । दिनेश [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला नगर तर्फको उपाध्यक्ष पदमा प्रमोद श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले उपाध्यक्षका अर्का उम्मेदवार दिनेश श्रेष्ठलाई पराजित गरेका हुन् । प्रमोद श्रेष्ठले ५५ मत ल्याएर निर्वाचन जित्दा दिनेश श्रेष्ठले ४८ मत मात्रै पाएका छन् । बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समूहबाट प्रमोद श्रेष्ठले चुनाव जितेका हुन ।

दिनेश श्रेष्ठ अघिल्लो कार्यकालमा बस्तुगत संघका तर्फबाट उपाध्यक्ष निर्वाचित भएका थिए । क्षेत्र परिवर्तन भएकाले  यसपाली उनीले विजय हासिल गर्न सकेनन ।

Share News