अरुण कावेली पावर कम्पनीको एक करोड ५० लाख कित्ता साधारण सूचिकृत

<p>काठमाडौं । अरुण कावेली पावर कम्पनीको साधारण सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत भएको छ । कम्पनीले एक करोड ५० लाख कित्ता साधारण सेयर सूचिकृत गरेको छ । सामान्यतय सेयर सूचिकृत भएको एक सातामा सेयर कारोबार भईसक्छ ।</p>

काठमाडौं । अरुण कावेली पावर कम्पनीको साधारण सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत भएको छ । कम्पनीले एक करोड ५० लाख कित्ता साधारण सेयर सूचिकृत गरेको छ । सामान्यतय सेयर सूचिकृत भएको एक सातामा सेयर कारोबार भईसक्छ ।

Share News