प्रधानमन्त्री बालेन्द्र शाहसँग १९० तोला गरगहना

काठमाडौं  । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । 

सार्वजनिक भएको विवरण अनुसार सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला गरगहना रहेको उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत पैत्रिक रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

सार्वजनिक गरिएको विवरण अनुसार प्रधानमन्त्री शाहकी पत्नी सविना काफ्लेको नाममा ठूलो परिमाणमा गरगहना रहेको देखिएको छ । विवरणमा उल्लेख भए अनुसार उनको नाममा १९० तोला सुन, चाँदी र हिरा लगायतका गरगहना रहेका छन् ।

null

Share News