सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा कवि फुयाँल नियुक्त

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा
कवि फुयाँललाई नियुक्त गरेको छ । 

चैत २४ गते बसेको सञ्चालक समितिले बैठकले फुयाँललाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

तत्कालीन सीईओ राजकुमार अर्याललाई सेयर किर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेसँगै सीईओ पद खाली हुँदै आएको थियो । 

null

Share News