काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा बसेको बैठक अहिले सिंहदरबारमा जारी छ।
सरकारका समसामयिक विषय, नीतिगत निर्णय तथा प्रशासनिक एजेन्डामाथि छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।