जनताभन्दा माथि सरकार हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जनताभन्दा माथि सरकार नहुने बताएका छन् । 

शुक्रबार सामाजिक सञ्जालमा सुतेको फोटो राख्दै उनले निर्माताभन्दा ठूलो निर्माण नहुने बताएका हुन् । 

‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन,’ उनले भनेका छन् ।

गएराति गुरुङ गृह मन्त्रालयमा सुतेको मन्त्रालयले जनाएको छ । 

Share News