‘एमसीसी खारेज गर्नुपर्छ, सबै सांसदको सम्पत्ति छानबिन हुनुपर्छ’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले एमसीसी खारेज गर्नुपर्ने बताएका छन् । बिहीबार संसदको पहिलो बैठकमा बाल्दै उनले यस्तो बताएका हुन् । 

उनले सरकारले असमान व्यापारिक सम्झौता खारेज गर्नुपर्छ, एमसीसी खारेज गर्नुपर्छ,’ उनले भने, ‘सरकारले सीमा रक्षा तथा सीमांकन गर्न सेनालाई परिचालन गर्नुपर्छ,’ उनले भने ।

उनले संसदमा रहेका सबै सांसदको सम्पत्ति छानबिन गर्नुपर्ने धारणा पनि राखेका छन् । 
 

Share News