काठमाडौंका पूर्व सीडीओ रिजाल छुटे

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल छुटेका छन् । 

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं छाडेको परिसरका प्रमुख रमेश थापाले विकासन्युजलाई जानकारी दिए । 

‘हाजिरी जमानीमा छाडेका छौं,’ उनले भने। 

आज बिहान रिजाललाई प्रहरीले बानेश्वरस्थित निवासबाट पक्राउ गरेको थियो ।

Share News