काठमाडौं । नेकपा एमालेले राजनीतिक प्रतिशोधको सुरुवात गरेको बताएको छ । नकेपा एमालको नेता लालबाबु पण्डितले यस्तो बताएका हुन् ।
उनले भने, ‘प्रतिशोधको जवाफ प्रतिवाद हुन्छ । हामी कानुनी उपचारमा जान्छौं । पूर्व प्रधानमन्त्री तथा राजनीतिक पार्टीको अध्यक्ष र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु प्रतिशोध हो । यसले द्वन्द्वको स्थिति देखिएको छ ।’