रमेश लेखकलाई भद्रकाली पुर्याइयो

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं प्रहरी परिसर भद्रकाली लगिएको छ । प्रहरीले उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरी भद्रकाली पु¥याएको हो ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगले उनलाई कारवाहीको सिफारिस गरेको थियो । सरकारले बिहीबार सो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । 


 

Share News