काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ दौडधूपमा लागेका छन् । उनी दिनभर मन्त्रालयमा व्यस्त भएर राति रवि रास्वपा सभापति रवि लामिछानेको निवास गएका हुन् ।
उनी अहिले महत्वपूर्ण छलफल गर्न रविको निवास गएको बुझिएको छ । सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै उनी एक्सनमा उत्रिएको बुझिएको छ ।
उनले दिउँसो सुरक्षा निकायका प्रमुखसँग पनि छलफल गरेका थिए ।