काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको गरेको छ ।
शुक्रबार दूतावासले सामाजिक सञ्जालमा शुभकामना दिँदै नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई दिएको हो ।
‘अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ,’ दूतावासले उल्लेख गरेको छ ।