मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

पदभार ग्रहण सकी नवनियुक्त मन्त्रीहरू बैठकमा सहभागी हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगिसकेका छन् ।

बैठकले महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरूलाई आजै शपथ खुवाएका थिए ।

Share News