काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले सहरी विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मर्ज गरेको छ ।
मन्त्रालयको संख्या घटाउनुपर्ने सरकारी प्रतिवेदनमा टेकेर रास्वपा सरकारले कटौती गरेको हो ।
नवनियुक्त भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री सुनिल लम्सालले मन्त्रालयकाे बागडोर सम्हालेका छन् ।