काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन भदौमा हुने भएको छ । कांग्रेसले भदौ २४, २५ र २६ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।
गत पुस २७ गते भएको विशेष महाधिवेशनले गगन कुमार थापालाई सभापतिमा निर्वाचित गराएको थियो ।
त्यस्तै, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका थिए भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका थिए ।
यस्तो छ कार्यतालिका