काठमाडौंमा १०औं फर्मा एक्स्पो आयोजना गरिँदै, तयारी अन्तिम चरणमा (तस्बिरहरु)

काठमाडौं । नेपाल औषधि उत्पादक संघले काठमाडौंमा फर्मा एक्स्पो आयोजना गर्ने भएको छ । संघले काठमाडौंको भृकुटीमण्डपमा फागुन २८ देखि ३० गतेसम्म नेपाल फर्मा एक्स्पो २०८२ सञ्चालन गर्ने भएको हो ।

संघले एक्स्पोको तयारी अन्तिम चरणमा रहेको बताएको छ । औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताको बारेमा जनमानसमा जानकारी दिन विगत ९ वर्षदेखि एक्स्पो सञ्चालन गरिँदै आएको छ । 

औषधि प्राविधिक र फर्मासिस्टहरूलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पोको आयोजना गरिएको संघले जानकारी दिएको छ । 

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull


 

Share News