सर्लाही–३ मा रास्वपाका नरेन्द्र साह विजयी, नारायणकाजी श्रेष्ठ पराजित

काठमाडौं । सर्लाही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का  नरेन्द्र साह निर्वाचित भएका छन् । साहले ४६ हजार ८ सय ९० मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठले १३ हजार ३ सय ३८ मत ल्याएर दोस्रो भए ।

तेस्रोमा नेपाली कांग्रेसका बिनोद खनालले ६ हजार ६ सय २४ मत ल्याएका छन् । 
 


 

Share News