काभ्रे २ मा रास्वपाका बदन भण्डारी निर्वाचित

काठमाडौं । काभ्रे २ मा रास्वपाका उम्मेदवार बदन भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ५३ हजार ३४४ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यामा विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत ल्याए । त्यस्तै नेकपा एमालेका अशोक व्यान्जुले १३ हजार ९४० मत प्राप्त गरे । नेकपाका बसुन्धरा हुमागाइले ८ हजार १०७ मत प्राप्त गरे ।
 

Share News