भक्तपुर-२ मा रास्वपाका उम्मेदवार राजीव खत्री निर्वाचित

काठमाडौं । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री निर्वाचित भएका छन् । रास्वपाका उम्मेदवार खत्री ३४ हजार ७ सय २ मत प्राप्त गर्दै निर्वाचित भएका हुन ।

उनका प्रतिस्पर्धि रहेका नेकपा एमालेका उम्मेदवार रहेका महेश बस्नेतले आठ हजार तीन सय ५१ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसका उम्मेदवार कवीर रानाले ७ हजार तीन सय २१ मत प्राप्त गरेको छन् ।

Share News