अछाम-१ मा नेकपाका भीम रावल अग्र स्थानमा, रास्वपा चौथो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अछाम-१ मा जारी मतगणनाको प्रारम्भिक परिणामले नेकपाकालाई अग्रता दिलाएको छ ।

सार्वजनिक भएको प्रारम्भिक मतपरिणामअनुसार नेकपाका भीम रावलले ९५२ मत ल्याएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिपक बहादुर साउदले ७१३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका भरतकुमार स्वाँरले ७३२ मत ल्याएका छन् ।

यसैगरी रास्वपाका ओमप्रकाश रावलले १०७ मत ल्याएका छन् । मतगणना जारी छ । 
 

Share News