काठमाडौं । प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक जितसहित १०३ ठाउँमा अगाडि देखिएको छ ।
निर्वाचन आयोगका अनुसार रास्वपा देशका विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनामा १०३ ठाउँमा अगाडि देखिएको हो । त्यहाँ नेपाली कांग्रे, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी( नेकपा)ले पछ्याइरहेका छन् ।
पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेस ११ ठाउँमा अगाडि देखिएको छ भने नेकपा नेकपा १० र नेकपा ९ ठाउँमा अगाडि छ । यी ठाउँमा पनि रास्वपा झिनो मतान्तरसहित दोस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेको छ ।