गोरखा-२ मा कबिन्द्र बुर्लाकोटी अग्र स्थानमा, चक्रे मिलन ४ मतसहित चौथोमा

काठमाडौं । गोरखा २ मा प्रारम्भिक मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कबिन्द्र बुर्लाकोटीले ७३ मतका साथ अग्रता लिएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपानेले १३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले १० मत ल्याएका छन् । 

यस्तै, नेकपा एमाले चक्रे मिलन गुरुङले ४ मत मात्र प्राप्त गरेका छन् ।

Share News