काठमाडौं । काभ्रे २ मा रास्वपाका उम्मेदवार बदन भण्डारीले आफ्नो अग्रता कायमै राखेका छन् ।
उनले ८ हजार ५५१ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका मधु आचार्यले २ हजार १६२, नेकपा एमालेका अशोक ब्यन्जुले ३ हजार ६१८ र तारा चिन्हका उम्मेदवार बसुन्धारा हुमागाईंले ७२५ मत प्राप्त गरेकी छन्।