काठमाडौं । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई श्रम संस्कृति पार्टीका सुदीप राईले पच्छाएका छन् ।
नेम्वाङले ४९१ मत प्राप्त गर्दा राईले ४४३ मत पाएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका भेषराज आचार्यले २१० र रास्वपाका गोकुल राईले १७१ प्राप्त गरेका छन् ।