काठमाडौं । सुर्खेत- १ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्काले अग्रता लिएका छन् ।
खड्काले २ हजार ५ सय १० मत ल्याउँदा एमालेका ध्रुवकुमार शाहीले १ हजार ६५४ मतसहित पछ्याइरहेका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का टेकबहादुर सिंह ठकुरीलाई १ हजार ४४२ मत आएको छ ।
नेकपाका जितबहादुर रानाले २५४ मत र राप्रपाका रविकिरण हमालले ६० मत ल्याएका छन् ।