नवलपरासी-१ मा रास्वपाका विक्रम खनाल अघि, कांग्रेसका विनोद चौधरी ११ सय मतले पछि

काठमाडौं । नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम खनाल अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका विनोद चौधरी पछाडि रहेका छन् । पछिल्लो मतगणनाअनुसार चौधरी खनालभन्दा करिब १ हजार ९९ मतले पछि छन् । 

यसैगरी अहिलेसम्म २ हजार ५९३ मत गणना हुँदा खनालले ३ हजार ६९२ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवारले २७९ मत पाएका छन् । खनालले १ हजार ५०० मत प्राप्त गर्दा चौधरीले ४०१ मत पाएका छन् । 

Share News