रौतहट । रौतहट- १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश चौधरी १ हजार ४९९ मतसहित शीर्ष स्थानमा छन् ।
जनता समाजवादी पार्टीका योगेन्द्र यादवले ६३१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका अनिल कुमार झाले ३६६ मत ल्याएका छन् ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने ३२० मतसहित पाँचाैमा छन् ।