काभ्रे– २ मा रास्वपाका बदनको अग्रता

काठमाडौं । काभ्रेपलाञ्चोक- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मदेवार बदन भण्डारीले अग्रता कायम गरेका छन् । 

उनले पछिल्लो मतपरिणाम अनुसार १ हजार ५३३ मत प्राप्त गरेका छन् । 

नेकपा एमालेका अशोक ब्यन्जुले १ हजार ४०, नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यले ५५३ र नेकपाकी बसुन्धारा हुमागाईंले १८५ मत पाएकी छन् ।

Share News