काठमाडौं । मोरङ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता बनाएकी छन् ।
उनले ३ हजार ४२३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइरालाले ७२८ मत पाएका छन् ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार विनोद ढकालले ६२७ मत पाएका छन् ।