सर्लाही- ४ मा रास्वपाका अमरेशकुमार सिंहको अग्रता

काठमाडौं । सर्लाही- ४ मा अमेरशकुमार सिंहले सुरुवाती अग्रता कायम गरेका छन् । उनले १ हजार ९०८ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका गगन थापाले ५३६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपाका रजनिस रायले ३७९ मत प्राप्त गरेका छन् ।

Share News