बालेनले १० हजार १९० मत प्राप्त गर्दा ओलीको कति ?

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा झापा-५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले भन्दा दोब्बर बढी मत पाएका छन् । 

ओलीले ४ हजार ८७ मत पाउँदा बालेनले १० हजार १९० मत पाएका हुन् ।

झापा-५ को मतगणना जारी रहेको छ ।

Share News