काठमाडौं । रास्वपाका तीन उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा निर्वाचनमा उनीहरु विजयी भएका हुन् ।
काठमाडौं-१ बाट रञ्जु दर्शना, काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ र ललितपुरमा तोसिममा कार्की विजयी भएका हुन् ।
रञ्जुले १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे ।
काठमाडौं-८ का उम्मेदवार श्रेष्ठले ९ हजार ३२० मत प्राप्त गर्दै फेरि संसद् यात्रा सुनिश्चित गरेका हुन् ।
उनीहरू निकटम् प्रतिस्पर्धीभन्दा धेरै अगाडि छन् । अब प्रतिस्पर्धीले सबै मत ल्याए पनि उनीहरू जित्ने अवस्थामा छन् ।