काठमाडौं-२ मा रास्वपाका केसीको अग्रता, काँग्रेसका कविर शर्मा पछ्याउँदै

काठमाडौं । निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ । 

उक्त पार्टीका उम्मेदवार सुनिल केसीले १ हजार ६४६ मत प्राप्त गरेको निर्वाचन अधिकृत सीता न्यौपानेले बताइन् । 

यसैगरी, नेपाली कांग्रेसका कविर शर्माले ८४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेलले ६२८ मत प्राप्त गरेका छन् । 

Share News