कास्कीमा ४ बजेसम्म खस्यो करिब ५२ प्रतिशत मत

काठमाडौं । कास्कीमा ४ बजेसम्म ५१.७४ प्रतिशत खसेको छ ।

बिहीबार देशभर प्रतिनिधि सभाको निर्वाचन हुँदा कास्कीमा कुल मतदाताको ५१. ७४ प्रतिशत मत खसेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


कास्कीमा कुल मतदाता १ लाख ५९ हजार ६६६ जना रहेका छन् ।

महिला ८४ हजार ६४५ र पुरुष ७५ हजार २० जना तथा अन्यमा १ जना मतदाता रहेका छन् ।

Share News