सर्लाहीमा मतदान जारी

काठमाडौं । सर्लाहीमा मतदान जारी रहेको छ । सर्लाहीको सबै क्षेत्रमा निर्वाचन जारी रहेको सर्लाही जिल्ला प्रशासन कार्यालयका प्रमुख रामु राज कडरियाले जानकारी दिए ।

‘अहिले म सर्लाहीको ४ नम्बर क्षेत्रमा छु । यहाँ शान्तिपूर्ण मतदान भइरहेको छ,’ उनले भने ।

सर्लाहीको ४ वटा निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ ।

Share News