गुल्मीको हिमालय मावि केन्द्रमा खस्यो १ हजार मत

काठमाडौं । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वस्तुस्थित श्री हिमालय मावि केन्द्रमा १ हजार ७ मत खसेको छ । 

बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया अत्यन्तै शालिनतापूर्वक चलिरहेको मतदान अधिकृत विवेक खनालले जानकारी दिए । 

स्थानीय अर्जुन भण्डारीले बिहान एकछिन मतदाता लाइनमा लाग्नु परेपनि अहिले लाइनमा बस्नु नपरेको बताए ।

Share News